Live on
Your Voice, Your Power
काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोब्बर मतको अग्रता बनाएका छन् । मतगणनाको पछिल्लो मत परिणाम अनुसार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन् । भने एमालेका रामप्रसाद न्यौपानले दुई हजार ८६१ मतसहित उनलाई पछ्याईरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले दुई हजार ६७८…