Live on
Your Voice, Your Power
सिराहा- मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा अझै कमी आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरू दिनदिनै बढिरहेका छन् । केटी पक्षले भने जति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ । बढ्दो दाइजो र महिला हिंसा न्यूनीकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द्र, नेपाल (सीडीडव्लूएन)ले मधेश…