ब्रेकिङ स्टोरी « Khabarhub

सर्वोच्चलाई प्रचण्डको लिखित जवाफ : ‘पाँच हजारको जिम्मा लिएको हैन, प्रतिवाद गरेको हुँ’

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरूद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गरेका छन् । जवाफमा प्रचण्डले रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत बिहीबार सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरूद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख…