ब्रेकिङ स्टोरी « Khabarhub

नयाँ दलाइ लामाको खोजी र चिनियाँ प्रोपोगान्डा

संसारलाई आफ्नो अनुकूल बनाउन कुनै हथकण्डा अपनाउन नछाड्ने चीनले पछिल्लो समय सांस्कृतिक रूपले पनि विवाद मच्चाउने र विकृति निम्त्याउने कामलाई निरन्तरता दिएको छ। आफ्नै देशमा रहेका अल्पसङ्ख्यक मुसलमान, हङकङमा रहेका अल्पसङ्ख्यक र ताइवानीलाई दुःख दिएको चीनले पछिल्लो समय नयाँ हथकण्डा अपनाउने त होइन भन्ने आशङ्का थपिएको छ। अबको दलाई लामा को भन्ने प्रश्न उब्जिएको छ।…