ब्रेकिङ स्टोरी « Khabarhub

गर्भपतन र गर्भ निरोधक औषधिको बहस

माइफप्रिस्टोन पछिल्लो समय एकदमै धेरै बिक्री भएको औषधि। गर्भपतनका लागि प्रयोग हुने यो औषधिलाई न्यायालयले नै प्रतिबन्ध लगाए पछि यसको अन्य विकल्पका बारे बहस सुरु भएको थियो। फिफ्थ र्सक्युट कोर्टमा धेरै समय अल्झिएको यो मुद्दा अहिले अमेरिकाको सबै भन्दा पेचिलो मुद्दा बनेको छ। त्यसो त अमेरिकामा पछिल्ला केही वर्षयता अमेरिकामा गर्भ निरोधक र औषधि र…