ब्रेकिङ स्टोरी « Khabarhub

यो अर्थतन्त्रले ठूलो ‘लोन’ थेग्न सक्दैन

हामीले अर्थतन्त्र कसरी चलाएका छौं भने विषयमा धेरै अलमल छ। धेरै आशा, धेरै नियम कानुनको आधारमा हामी अगाडि बढेका छौं। हामीले अपेक्षा धेरै गरेका छौं। यो पनि गर्छ, त्यो पनि गर्छु भन्ने तर ठाउँमा भएका मान्छेले दीर्घकालीन फाइदा नहेरी हतारमा चाँडोचाँडो निर्णय गर्ने कारणले यो समस्या आएको छ। यसलाई हामीले विभिन्न कोणबाट हेर्नुपर्छ। राजनीतिक लाइनबाट…