Live on
Your Voice, Your Power
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघ र प्रदेशमा सत्ता समीकरणको विषयमा छलफल जारी छ। संघतर्फ दोस्रो दल बनेको एमाले समानुपातिक र केही प्रदेशमा पहिलो दल बनेको छ। केन्द्रमा सरकार बनाउने हैसियत नबनाए पनि एमालेले केही प्रदेशमा सरकार बनाउने तयारी गरेको छ। लुम्बिनी प्रदेशको सत्ता समीकरण र दलसँगको सहकार्यका विषयमा कपिलवस्तु २…