Live on
Your Voice, Your Power
काठमाडौँ– सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरू संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरू अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरू रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा…