ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपति दलको नेता चुने जस्तो होइन

राजनीतिक दलमा राष्ट्रपतिको विषयलाई लिएर बहस चर्किएको छ। अहिले नयाँनयाँ प्रस्ताव आइरहेका छन्। यो प्रस्तावमा पुराना अनुहार परेका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन्। सरकारको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टी यो सरकारमा सहभागी हुँदा विभिन्न १० वटा शर्त अगाडि सारेको थियो। १०…