ब्रेकिङ स्टोरी « Khabarhub

कर तिरेर कालो धन सेतो हुँदैन

पछिल्लो समय सरकारले अवैधानिक बाटोबाट आर्जन गरेको धनलाई वैद्य बनाउन खोजेको भन्दै विभिन्न खालका टिकाटिप्पणी भइराखेका छन्। विशेष गरेर सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा २८ लाई संशोधन गरेर अवैध आर्जनबाट जम्मा भएको सम्पत्तिको कर तिरेर त्यसलाई वैद्य बनाउन सक्ने खालको प्रावधान ल्याउन खोजिएको भन्दै टिप्पणी भएको हो। सम्पत्तिलाई वैद्य बनाउन गरिएको प्रयासले राष्ट्रिय…