ब्रेकिङ स्टोरी « Khabarhub

महिला शिक्षा जागरणका अभियन्ता

‘उसको बच्चा रोइ रहेको हुनसक्छ, उनीहरूले उसलाई मिस गरिरहेका छन्,’इस्माइल मसालका परिवारका एक सदस्यले भने। महिला शिक्षाका बारे वकालत गरिरहेका प्राध्यापक मासाललाई २ फेब्रुअरीका दिन तालीवान सरकारले गिरफ्तार गरेको थियो। त्यसको १० दिनसम्म उनको परिवारलाई यसको बारे कुनै जानकारी दिइएको थिएन। ‘गिरफ्तार गरिएदेखि उनीसँग कुनै सम्पर्क नै थिएन’, उनका नातेदारले भने। नातेदारका अनुसार उनीहरूले प्रशासनको…