ब्रेकिङ स्टोरी « Khabarhub

अफ्रिकाको कृषिमा चरा आतंक

रातो चुच्चो भएको कोइली झैँ लाग्ने चराको एक झुन्डले अहिले केन्याको बालीलाई छरपस्ट नास गरेको छ। रोज नेकेसाको धानको बाली त सोतर नै भएको छ। तालहरूको सहर किसुमुको नजिक रहेका उनी जस्ता धेरै किसानलाई अहिले यस्तै समस्या छ। ‘म बोल्ने नसक्ने अवस्थामा छु। किनकी मैले दिनभर चरा धपाउँदा आफ्ना आवाज गुमाइ सकेको छु। यी चरा…