ब्रेकिङ स्टोरी « Khabarhub

महिलाको हक स्थापित गर्नेछु : उपराष्ट्रपति पदकी उम्मेदवार झा

काठमाडौँ– उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भनिन्, 'राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।' आज बिहान १०…