ब्रेकिङ स्टोरी « Khabarhub

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’

रामपुर- एक व्यक्तिको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन्, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियन्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन् । पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय,…