ब्रेकिङ स्टोरी « Khabarhub

सफा खानाले मौसमी फ्लुबाट जोगाउँछ

हामी विस्तारै चिसो मौसमबाट गर्मी मौसमतिर गइरहेका छौँ। त्यसैले मौसम परिवर्तन हुँदै गर्दा धेरै सरुवा रोग लाग्ने गर्छन्। संसारमा धेरै लाग्ने सरुवा रोग भनेर रुघाखोकीलाई लिइएको छ। यो धेरैलाई सताउने समस्या भनेर मौसमी फ्लुलाई लिइन्छ। यो धेरै भाइरसको कारणले हुन्छ। त्यसैले खानपानमा ध्यान दिएर मौसमी फलफूलको सेवन गर्नु राम्रो हुन्छ। जस्तोः सुन्तला, कागतीपानी र महको…