Live on
Your Voice, Your Power
काठमाडौँ : यसपटकको चुनावबाट उदाएका नयाँ दल सरकार गठनमा महत्वपूर्ण फ्याक्टर बन्ने भएका छन् । यसपटकको चुनावबाट उदाएर सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्त पार्टी र रवि लामिछानेको स्वतन्त्र पार्टी नयाँ फ्याक्टर बन्ने भएका हुन् । यी तीनै दलले विभिन्न धारको नेतृत्व गरेका छन् । सीके राउतको जनमत पार्टीले मधेसको नेतृत्व गरेको छ…