ब्रेकिङ स्टोरी « Khabarhub

मुखको दुर्गन्ध हटाउने १० उपाय

काठमाडौं - मुखको दुर्गन्ध केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुःखदायी हुन्छ। किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहँदैनन्। सधै टाढै रहन खोज्ने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ। आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैले गन्ध सुँघेर महसुस…