Live on
Your Voice, Your Power
काठमाडौँ- उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी जसपाकी प्रमिला कुमारी यादवले पार्टीका नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र सङ्घर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै अब आफू उपराष्ट्रपति पदको उम्मेदवार…