Live on
Your Voice, Your Power
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयमा छलफल हुनेछ । यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार…