ब्रेकिङ स्टोरी « Khabarhub

ट्रयाकबाट लामो दुरीमा रूपान्तरण

ट्रयाकको क्यारियरमा थुप्रै विश्व स्तरीय उपाधिसहित विश्व कीर्तिमान समेत राखेकी बहुप्रतिभाशाली गेन्जेबे डिबाबाले अझै थुप्रै सफलता पाउन बाँकी नै छ। छ पटककी विश्व च्याम्पियन तथा १ हजार ५ समय मिटरकी ओलम्पिक रजत पदक विजेता डिबाबाकै नाममा एक हजार ५ सय मिटरको विश्व कीर्तिमानसमेत छ। उनले माइलमा तीन मिनेट ५० दशमलव ०७ सेकेन्ड समयका साथ विश्व…