ब्रेकिङ स्टोरी « Khabarhub

माओवादी बैठक : रास्वपाले धैर्यता गर्नुपर्छ

काठमाडौं– नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ।  बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो। 'राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,' पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने। प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णीत भएको र बैठक भोलि फेरि…