ब्रेकिङ स्टोरी « Khabarhub

यस्तो छ मुख्यमन्त्री सरोज यादवको राजनीतिक यात्रा

धनुषा - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन्। यसअघि मधेस प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन्। विसं २०३० मा जन्मेका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन्। भारतीय सीमावर्ती क्षेत्र भारत विहारका नेतासँग उनको राम्रो सम्बन्ध छ। गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक…