Live on
Your Voice, Your Power
काठमाडौँ- बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो । सो फैसलाका कारण उक्त सजाय काटेपछि…