ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं - नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै संघीय संसद् सचिवालयमा पुगेर उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन्। उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेको पहिलो निर्णयमा संघीय संसदमा महिला सदस्यका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ। अर्यालले केही…