ब्रेकिङ स्टोरी « Khabarhub

नेपालमा उदाउँदै गरेका बालेन देखि रविसम्मका नवबाहुबली प्रवृत्तिहरु

नेपालमा सामाजिक सञ्जालको युग सुरु भएदेखि ‘संस्था’ भन्दा ‘व्यक्तिवाद’ हावी हुन थालेको छ । त्यसमा पनि व्यक्तिको दानवीकरण र देवत्वकरण गर्न समाजिक सञ्जालका लडाकुलाई धेरै समय नै लाग्दैन । उदाहरणको रुपमा भन्नुपर्दा, नेपालमा राजेश हमाल ठूलो वा कलिउड ठूलो भन्ने विषयमा नेपालीहरु सोझै राजेश हमाल ठूलो भन्छन् । तर, यहाँ भन्नुपर्दा जब कलिउड अर्थात् संस्था…