ब्रेकिङ स्टोरी Archives | Page 623 of 766 | Khabarhub Khabarhub

राजनीतिक उथलपुथलकाबीच सदनको कार्यकाल सफल

काठमाडौँ – मुलुकमा विकसित राजनीतिक उथलपुथलका घटनाक्रमका बीच सङ्घीय संसद्को वर्तमान कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट गठित वर्तमान संसद् दुईपटक विघटन भए पनि पूरा कार्यकाल सञ्चालन हुनु पनि आफैँमा एउटा ठूलो उपलब्धि भएको राजनीतिक दलका नेताहरूको टिप्पणी छ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले यसअघिका कुनै…