ब्रेकिङ स्टोरी « Khabarhub

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज

काठमाडौं -पटक-पटक सरेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी आज शनिबार बस्ने भएको छ। समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई केन्द्रीय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक आज दिउँसो १ बजे बोलाइएको हो। रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बीचमा…