ब्रेकिङ स्टोरी Archives | Page 629 of 766 | Khabarhub Khabarhub

बेलायती महारानी एलिजावेथको महाप्रस्थान

काठमाडौँ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजावेथ द्वितीयको बिहीबार स्कटल्याण्डस्थित बालमोरलमा निधन भएको छ । ७० वर्षसम्म बेलायतमा शासन गरेकी महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । सन् १९५२ मा बेलायती राजगद्दी सम्हालेकी महारानीले व्यापक सामाजिक परिवर्तनको अनुभव गरेकी थिइन् । उनका छोरा राजा चाल्र्स तृतीयले आफ्नी आमाको निधन आफू र आफ्नो…