ब्रेकिङ स्टोरी « Khabarhub

‘कानुनलाई पालना गर्ने प्रवृत्तिको विकास गर्नुपर्छ’

नेपालमा यतिबेला सर्वोच्च अदालत संसद् सचिवालय र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयले राजनीतिकमा तरङ्ग सिर्जना गरेको छ। यसले गर्दा न्यायालयमाथि संसद् हाबी भएको कुरा आइरहेका छन्। कतिपय सन्दर्भमा दलहरूले पनि न्यायालयलाई चोखो बनाउन सकेनन्। त्यसलाई पनि बिटुलो बनाए भन्ने कुरा आएका छन्। जबरालाई सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग लागेको विषय निश्प्रभावी भएको…