Live on
Your Voice, Your Power
काठमाडौँ - निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा भोलिपल्टै बालुवाटार निवासबाट बुढानीलकण्ठस्थित निजी निवास जान लागेका हुन् । बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मत भइरहेको छ।