ब्रेकिङ स्टोरी « Khabarhub

‘देश विकास उमेरले होइन, विचार र सिद्धान्तले हुन्छ’

काठमाडौँ - मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजापछि नयाँ सरकार बनाउन दलबीच रस्साकस्सी चलिरहेको छ। अबको सरकार बन्ने क्रममा दलले विगतलाई दोहोर्याउँछन् या दोहोर्याउँदैनन्। विगतमा दल जनतासामु जाँदा विभिन्न आशा देखाए पनि सरकारमा पुगेपछि केही नगर्ने प्रवृत्तिको अन्य होला कि नहोला ? अहिले जनता र देशलाई अनुकूल हुने कार्य हुन्छ या हुँदैन ? अबको नेतृत्व…