Live on
Your Voice, Your Power
देशभरी भएको विरोध प्रदर्शन तथा थेग्नै कठिन हुने आर्थिक समस्याका कारण यो साता कोभिड प्रोटोकलको सवालमा चिनियाँ नीति खुकुलो भएको छ। राष्ट्रपति सी चिन फिङले अबको वर्ष अर्थतन्त्र सुधार हुने दाबी गरे पनि उनले दाबी गरे जस्तो सुधार चीनमा हुने अपेक्षा कमैले गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को अधिवेशन सीका लागि कठिन हुने त्यहाँको…