ब्रेकिङ स्टोरी « Khabarhub

जोर्नी दुख्नु मात्र बाथ होइन, यसले अपाङ्ग बनाउन सक्छ

काठमाडौँ - जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको असर देखिन थाल्छ। नेपालमा १० लाखभन्दा बढी बाथ रोगी भएको अनुमान गरिन्छ। बाथ रोगका प्रकारअनुसार यसको जोखिम फरक–फरक भए पनि पीडित उपचार गर्न अस्पताल जाने गरेको पाइँदैन। बाथलाई सामान्य रोग ठानेर उपचारमा लापरबाही गर्दा रोगीको आयु घट्ने चिकित्सकले बताएका छन्। नेपालीको जीवनशैलीमा आएको परिवर्तनसँगै बाथ रोगले अन्य…