ब्रेकिङ स्टोरी « Khabarhub

रुसमा युद्ध अपराधको श्रृंखला थपिँदै

युक्रेनको हरेक स्थानमा रुसले गरेको आक्रमणका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ। अस्पताल, प्रसूति गृह, शिक्षालय लगायत स्थानमा रुसी बर्बरता धेरै महिनादेखि जारी नै छ। यसै बर्बरताको एउटा उदाहरण ऊर्जा केन्द्र माथिको आक्रमण हो। ऊर्जा केन्द्रमा भएको आक्रमणका कारण अहिले धेरै क्षेत्रमा समस्या देखिएका छन्। यो समस्याले जाडो महिनामा अर्को समस्या देखिन सक्छ। खासमा जाडो…