Live on
Your Voice, Your Power
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले…