ब्रेकिङ स्टोरी « Khabarhub

६६ क्षेत्रमध्ये कुन दलले कति सिट जिते ? [सूचीसहित]

काठमाडौं - मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउनेक्रम जारी छ। अहिलेसम्म ६६ क्षेत्रको प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा विजयी भएको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्। प्रतिनिधिसभामा…