ब्रेकिङ स्टोरी « Khabarhub

दाङ-२ मा  रेखा शर्माको अग्रता कायमै

गुल्मी– दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले फराकिलो मत अन्तरले अग्रता लिएकी छन् । २३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् । रेखा र शंकरबीचको मत अन्तर १८४२ छ