ब्रेकिङ स्टोरी Archives | Page 658 of 765 | Khabarhub Khabarhub

प्रदीप ज्ञवालीको प्रश्न : नाफा निगमलाई, घाटा उपभोक्तालाई ?

काठमाडौँ- भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका हुन्। सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१…