ब्रेकिङ स्टोरी Archives | Page 664 of 764 | Khabarhub Khabarhub

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा शपथ लिने तय भएको छ । बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको…