ब्रेकिङ स्टोरी « Khabarhub

नरहरीको क्षेत्रमा ईश्वरको रजगज

काठमाडौं - नेपाली कांग्रेसका विचारवान नेता नरहरी आचार्य अस्वस्थ नभएको भए काठमाडौं क्षेत्र नम्बर-५ मा एमाले नेता ईश्वर पोखरेलले यतिबेला उम्मेदवार बन्नेसमेत हैसियत राख्दैनथे। राजा ज्ञानेन्द्रको शाही सरकारमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सहभागी भएका पोखरेललाई गणतन्त्रको नव चेतना जागृत भएको युगमा गणतन्त्रकै कट्टर पक्षपाती आचार्यले २०६४ र २०७० सालमा सहजै हराइदिएका थिए। पोखरेले खाँडो त्यतिबेला…