ब्रेकिङ स्टोरी « Khabarhub

एमालेका शिवाकोटी कार्कीभन्दा ३६ मतले अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले फेरि अग्रता लिएका छन्। ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीले ३३ हजार ९३९ मत पाउँदा कार्कीले ३३ हजार ९०३ मत पाएका छन्। ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले…