Live on
Your Voice, Your Power
काठमाडौँ –कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । अल जानुब स्टेडियममा जारी खेलको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काएका छन्। यसअघि खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यससँगै खेले १–१ को बराबरीमा आइपुगेको छ।