Live on
Your Voice, Your Power
गत वर्ष जब अम्मा राडुकानुले यूएस ओपनको उपाधि जितिन्। उनको खुसी मनाउने शैली धेरैका मनमा ताजै छ। भुईँमा र्याकेट फ्याँकेर उनले मस्त पल्टेर हातले मुख छोपेकी थिइन्। डानियल मेदभेदले पनि पहिलो ग्रान्डस्लाम उपाधि जितेपछि यसैगरी खुसीयाली मनाएका थिए। २३ पटककी ग्रान्ड स्लाम उपाधि विजेता सेरेना विलियम्सले पनि सन् १९९९ मा पहिलो पटक ग्रान्डस्लाम जित्दा त्यस्तै…