ब्रेकिङ स्टोरी « Khabarhub

‘नो नट अगेन’ अभियानबाट तर्सिएका बुढा नेताहरु

काठमाडौँ : बुढापाका नेताहरू चुनाव प्रचारमा व्यस्त रहेका बेला दुई दिनअघि निर्वाचन आयोगको एउटा विज्ञप्तिले नेपाली राजनीति र सामाजिक सञ्जाल तरंगित बन्यो । पछिल्लो समय बुढापाका नेताहरूले कुर्सी मात्रै ओगटिरहेको तर व्यवहारमा केही गर्न नसकेको दृष्टान्त प्रस्तुत गर्दै अब आउँदो चुनावबाट स–सम्मान बिदा गर्नुपर्ने आवाज उठिरहेको थियो । जसलाई ‘नो नट अगेन’ अभियानले नेतृत्व गरिरहेको…