ब्रेकिङ स्टोरी « Khabarhub

रुपन्देही-१ मा एमालेका छविलालको अग्रता

रुपन्देही - रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता कायम गरेका छन् । स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले उनलाई पच्छ्याइरहेका  छन् । एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् भने घनश्याम भुसालले १ हजार ९६४ मत पाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७…