Live on
Your Voice, Your Power
काठमाडौं - आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार बिहानैदेखि विभिन्न मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन्। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ। निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका…