Live on
Your Voice, Your Power
चितवन – चितवन क्षेत्र नम्बर नं २ मा नेकपा एमालेको अग्रता कायमै छ। ३०० मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता थप बढाएका छन्। पोखरेलले १५० मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ९७ मत ल्याउँदै पछ्याइरहेका छन्। एक सय मत गन्दा पाँच मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थप २ सय मतमा…