Live on
Your Voice, Your Power
आसन्न निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा यतिबेला एकजना अनौठा पात्र खडा भएका छन्। न त उनको कुनै राजनीतिक पृष्ठभूमि छ, न त उनी डडेलधुराकै हुन्। उनी हुन्, गुल्मीका सागर ढकाल। गुल्मीका भए पनि ‘देउवालाई हराउने’ एक मात्र उद्देश्यका साथ उनी डडेलधुराबाट स्वतन्त्र उम्मेदवार भएका छन्। उनलाई संचार माध्यमले पनि अति नै उचालिरहेका छन्। सागर ढकाल…