ब्रेकिङ स्टोरी « Khabarhub

६१ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ- आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद समेत दिएका छन् ।