ब्रेकिङ स्टोरी « Khabarhub

अन्तिम दिनको अमेरिकी चुनावको सर्वेक्षण : मिचिगन र पेनेसेल्भिनिया निर्णायक

न्युयोर्क - आज हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा दुई उम्मेदवारको सफलताका बारे अहिले सर्वत्र चर्चा छ। यस बिचमा केही महत्त्वपूर्ण सर्वेक्षण सार्वजनिक भएको छ। यो सर्वेक्षणलाई आधार मान्दा दुवै उम्मेदवारको सम्भावना बराबर छ। अन्तिम दिन सोमबार पनि दुवै उम्मेदवार डेमोक्र्याटका कमला ह्यारिस तथा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प स्विङ राज्यमा व्यस्त रहे। सबै भन्दा धेरै रहेको…